१५० प्रतिशतले बढ्यो वैदेशिक सहायता, कुन क्षेत्रमा कति प्राप्त भयो ?
काठमाडौं । पछिल्लो समय वैदेशिक सहायतामा उल्लेखनीयरुपमा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको मसिरसम्म वैदेशिक सहायता प्रतिबद्धता ९६ अर्ब ७२ करोड पुगेको छ । कुल सहायता प्रतिवद्धतामध्ये अनुदानको अंश ३१.७ प्रतिशत रहेको छ भने ऋणको अंश ६८.३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक सहायता प्रतिबद्धता ३८ अर्व […]

