यामाहाद्वारा काठमाडौंमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना
काठमाडौं । काठमाडौंका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता ब्लू स्क्वाएर, नक्सालले यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माईलेज च्यालेन्ज र र्याली सफलतापुर्वक सम्पन्न गरेको छ। यामाहा रेजेडआर हाइब्रिड १२५ सीसीलाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न यस कार्यक्रमको आयोजना गरिएको हो। यामाहा रेजेडआर हाइब्रिड […]

