यस्तो छ लघुबित्त वित्तीय संस्थाका ग्राहकलाई ग्राहकहित संरक्षणसम्बन्धी व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्तका ग्राहकका लागि लघुबित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले मिति २०८१पुष २३ मा वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ जारी गरेर लघुबित्त बित्तिय संस्थाको ग्राहक हितको व्यबस्था गरेको हो । राष्ट्र बैङ्कले जारी गरेको ग्राहक हितको ब्यबस्था अनुसार लघुवित्त बित्तिय संस्थाले कर्जाको प्रोडक्ट पेपर […]

