मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा हूँदै लाभांस पारित गर्ने
काठमाडौं । मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज विदुर–४, बट्टार, नुवाकोटमा हुँदैछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेको छ । सभामा सर्वसाधारण सेयरधनीको […]

