ग्लोकल स्किल हिरो २०२५ सफलतापूर्वक सम्पन्न, गायक सुशान्त केसी लगायत ४ जना ग्लोकल स्किल हिरो अवार्डबाट सम्मानित
काठमाडौं । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १०० भन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रम सोमबार द सोल्टी होटेलमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री शरतसिंह भण्डारीले भने, […]

