५.१० अंकले बढ्यो शेयर बजार, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । लगातादर दुई दिन घटेको शेयर बजार बुधबार सामान्य अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले घटेर ४४४.१२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१६ अंकले बढ्दा सेन्सेटिभ फोल्ट इन्डेक्स […]

