काठमाण्डुले जनकपुरलाई दियो १०२ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको दोस्रो खेलमा जनकपुरबिरुद्ध काठमाण्डुले १०२ रनको लक्ष्य दिएको छ। काठमाण्डुले १९.३ ओभरमा १०१ रन जोड्दै सबै विकेट गुमाएको हो। काठमान्डुका लागि गेर्हार्ड इरास्मसले २० र कप्तान करण केसीले १९ रन बनाए । स्टिफन एस्किनाजीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । जनकपुरका लागि ललित राजवंशी […]

