आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा […]

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ […]

सरकारले फलफुल तथा तरकारीको मूल्य निर्धारण गर्ने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् । आईतवार अपरान्ह सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन् । बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको गरेका हुन् । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको […]

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक थप शिक्षक दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको ३१औँ सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना […]

बाहिरियो यो बर्षको मनसुन

काठमाडौं । यो बर्षको मनसुन नेपालबाट बाहिरिन सुरु गरेको छ आज २०८१ असोज २० (6th October, 2024) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुदै गईरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि […]

बीवाईडीले एकैदिनमा ग-यो १३२ युनिट गाडी डेलिभरी

काठमाडौं   विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी हस्तान्तरण गरेको छ  ।  दशैंको घटस्थापनाको दिन कम्पनीले सो हस्तान्तरण गरेको छ  । यो सँगै नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाएको कम्पनीले बताएको छ  । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सोएक […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइएमई समुहको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई समुहले  पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको […]

यी चार जनाले जिते “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” होण्डा नेपालको उपहार

काठमाडौं । होण्डा नेपालको  चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही रु. १ लाख नगद पुरस्कार जितेका छन्  । यो नेपालभरका ग्राहकहरूले मनपराएका कम्पनीले जनाएको छ  । यो  योजनाअन्तर्गत, समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।यो योजना अन्तर्गत चार […]

प्यारासुट एडभान्स्ड बेबी ले निशुल्क बेबी किट बितरण गर्ने

काठमाडौं । उपभोग्य वस्तुहरूको उत्पादन गर्ने कम्पनी प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन क्षेत्र विस्तारको  घोषणा गर्ने भएको छ  । सुरुवातमा  अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणको क्षेत्रमा काम गरिरहेको  सामाजिक संस्था  पाइलासँग सहकार्य गरेको छ । यी दुईको सहकार्यले अत्याधिक खाँचोमा आर्थि अवस्था कमजोर र बिपन्न बर्गका बच्चालाई पोडण सहितका सामाग्री उपलब्ध […]

नेपाल लाइफद्वारा ”हामीलाई त बडा दशैं लाग्यो है!” नामक टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । बडा दशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले हामीलाई त बडा दशैं लाग्यो है! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । हामीलाई त बडा दशैं लाग्यो है! नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले […]