रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८औं बर्षमा प्रवेश
काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि. ७ वर्ष पुरा गरी आठौं वर्षमा गरेको छ । कम्पनीले ८औं प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुययाउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजर, नियामक निकाय, लगानिकर्ता, काम प्रति समर्पित कर्मचारी , पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक […]

