दिपेन्द्र अग्रवालको प्रश्न : ब्रोकर र नेप्सेको कर्मचारीको गुण्डारज चल्छ भने नेप्सेले किन कमिसन लिइरहको छ?
काठमाडौं । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले सिप्ला सेक्युरिटिज लिमिटेडले हालसम्म आफूलाई हिसाब मिलान गर्न नबोलाएको बताएका छन् । उनले सिप्लाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई झुट्टो जवाफ पठाएको बताएका छन् । सिप्लाले आफूलाई १६ करोड रुपैयाँ नतिरेको तथा हिसाब मिलान गर्न नआई भागेको आरोप अग्रवाललाई लगाएको छ । सो आरोपको खण्डन गर्दै अग्रवालले आफूलाई कुन […]

