एनआईसी एशिया लघुवित्तको वितरणयोग्य मुनाफा  ४३ करोड ६० लाख

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको वितरणयोग्य मुनाफा ४३ करोड ६० लाख ३७ हजार रुपैयाँ रहेको छ। लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७ पैसा छ। यस्तै लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको […]

प्रभु इन्स्योरेन्सले बोनस शेयर वितरण गर्‍यो

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त प्रस्ताव पारित गरेको […]

साताको सेयर बजार : कारोबार रकम पौने १३ अर्बले घट्यो

काठमाडौं । संसदमा अप्राकृतिक रुपमा सेयर बजार बढेको भनि सांसदहरुले सरकारसमक्ष प्रश्न उठाए सँगै शेयर बजार घटेको थियो , जसमा साताको सेयर बजार समेत प्रभावित बनेको देखिन्छ । यो साता सेयर बजारमा कारोबार रकम १२ अर्ब ७० करोड ८० लाख रुपैयाँले घटेको छ । यो साता कुल कारोबार रकम ८३ अर्ब ६० करोड ३० लाख […]

मिथिला लघुवित्तको नाफा पौने ५ करोड पुग्यो

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा पौने ५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ६०.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ९५ […]

विद्युत प्राधिकरण सँगै विवाद गर्दै उद्योगी, सुटुक्क महशुल बुझाउने पनि उद्योगी

काठमाडौं ।डेडिकेटेड फिडर र ट्रंक लाइन महशुललाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच विवाद चलिरहँदा विद्युत महशुल भने तिरेको पाइएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइन महशुलसम्बन्धी विवाद चलिरहेका बेला न्यू नारायन रबर इण्डष्ट्रिज बुटवलले किस्ता सुविधामा बाँकी बक्यौता तिरेको छ । कम्पनीले गत महिना देखि १८ किस्तामा तिर्ने गरि किस्ता सुविधा पाएको थियो […]

ब्राजिलको राजधानी साओ पाउलोमा विमान दुर्घटना ,६१ जनाको ज्यान गयो

काठमाडौं । ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारूल्होस विमानस्थलका लागि गइरहेको थियो । तर विमान भिन्हेडो सहर […]

इजरायल रोजगारी विश्वसनीय बनाउन बन्यो छानबिन समिति

काठमाडौं । सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएका सहायक कामदारहरूको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनले विज्ञप्ति निकालेर नेपाल र इजरायलबीच भएको द्विपक्षीय सरकार देखि […]

‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन गर्दै उनले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहज रुपमा सेवा सुविधा दिने रहेको बताए। अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग […]

गायक प्रेम लामाको ‘लेकाली थकाली’ बोलको सेलो गीत बजारमा

काठमाडौं । गायक प्रेम लामाको ‘लेकाली थकाली’ बोलको सेलो गीत बजारमा आएको छ । उक्त गीत पि एम म्युजिक यूट्यूब च्यानलमार्फत बजारमा ल्याएको हो । लामो समयको अन्तरालपछी सफल गायक,संगीतकार एंव निर्देशक लामाले यस गीतमा स्वर दिएका छन भने भिडियो निर्देशन पनि उनी आँफैले गरेका छन । गायक लामा साँढे दुई दशकदेखी सांगीतिक क्षेत्रमा छन । […]

कृषिमा आधारित उद्यमीहरूको सुदुरपश्चिम प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रलाई सुदृढ बनाउने महत्त्वपूर्ण कदमको रुपमा धनगढीमा कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू संगको परामर्श कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र को आयोजनामा केन्द्रका अध्यक्ष डिबि बस्नेतको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाको प्रमुख आतिथ्यता रहेको […]