बैंकिङ प्रणालीबाट ६० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) बढेसँगै नेपाल राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्ने भएको छ । केन्द्रीय बैंकले आइतबार असार ८ गते सूचना प्रकाशित गर्दै ४२ दिनका लागि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको जानकारी दिएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता वृद्धि भएसँगै केन्द्रीय बैंकले नियमित रुपमा निक्षेप […]

