रवि लामिछाने थुनामुक्त नहुने पुर्पक्षका लागि थुनामा रहने पुर्णपाठ सहित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन्। सर्वोच्च अदालतले उच्च अदालत बुटवलको आदेश सदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने निर्णय गरेको हो। लामिछानेले आफूलाई थुनामुक्त गराउन माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। तर, सर्वोच्चको पछिल्लो निर्णयले उनको उक्त प्रयास विफल भएको छ। यसअघि […]

