भैरहवा भन्सारले बरामद गर्यो भन्सार छलिको १ सय ६२ बोरा चिनी
काठमाडौं । भैरहवा भन्सार कार्यालय चोरी तस्करी नियन्त्रण गर्न आक्रामक बनेको छ । कार्यालयले गस्ति बढाएर भन्सार छलिको सामान पक्राउ गरिरहेको हो । शुक्रबार बिहान ११ बजे कार्यालयबाट गएको टोलीले लुम्बिनी रोड यादव चोक भित्रबाट बिल बिजक नभएको लु २ ख २८८२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा खान्तलासी गर्दा १ सय ६२ बोरा चिनी […]

