समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना, रास्वपाको ५० लाख नाघ्यो
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान १०: ३७ सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५० लाख ५२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा (एमाले)ले १४ लाख ११ हजार […]

