आजपनि घट्यो सुनचाँदीको मुल्य
काठमाडौं । आज पनि सुनचाँदीको को मुल्य घटेको छ हिजो छापावाल सुन प्रतितोला १लाख ४१ हजार ६ सयमा कारोबार भएकोमा आज प्रति तोला ८ सयले घटेर १ लाख ४० हजार ८०० रहेको छ हिजो तेजाबी सुन प्रति तोला १ लाख ४० हजार ९ सयमा कारोवार भएकोमा आज प्रति तोला ८ सयले घटेर १ लाख ४० […]

