पेट्रोलको आयात बढ्दा डिजेलको आयात घट्यो

काठमाडौं ।पेट्रोलियम पदार्थहरूमध्ये पेट्रोल र खाना पकाउने ग्यासको आयात र बिक्री बढ्दा डिजेलेको आयात र बिक्री घटेको छ । डिजेलको आयात १.४ प्रतिशतले घटेको छ । यस आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ सय ३४ मेट्रिक टन डिजेल आयात भएकोेमा गत आर्थिक वर्षको सोही अवधिमा ८ सय ४६ मेट्रिक टन आयात भएको छ । विद्युतीय सवारीसाधनको वृद्धिसँगै डिजेल […]

काठमाडौंको हाडीगाँउ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको शुक्रबारको बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए । हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले […]

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

काठमाडौं । जल तथा मौसमजन्य विपद्जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा शुक्रबार भएको सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा जगदीश्वर कर्माचार्यले हस्ताक्षर गरे । सम्झौताअनुसार जल तथा मौसम […]

च्याउको मुल्य यथावत रहँदा सिमिको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ   हिजो प्रति के जी ४३.३३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी ४५ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा ३.८५ प्रतिसतले बढी हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज यथावत रहेको छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार […]

नेपालको सानदार बलिङ, कुशलले लिए ४ विकेट

काठमाडौं । जारी आइसिसि टि ट्वान्टी  विस्व कप २०२४ मा नेपाल र साउथ अफ्रिकाबीचमा आज बिहान भएको खेलमा साउथ अफ्रिकाले नेपालले ११६ रनको टार्गेट पाएको  छ । साउथ अफ्रिककाले खेलमा ७ वीकेटको क्षेतिमा  सो टार्गेट दिएको हो । टस जितेर बलिङ रोजेको  नेपालले ७ वीकेटमा साउथ अफ्रिकालाई रोक्न सफल भएको छ  नेपाल र साउथ अफ्रिकाको […]

३१ अर्बको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात

काठमाडौं । नेपालमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयातको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा ३१ अर्ब ११ करोड ४ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो। गत आर्थिक वर्षको सोही अवधिमा टेलिकम्यूनिकेसन उपकरण तथा […]

आज आंसिक रुपमा पानी पर्न सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ ।  बिभागले जनाए अनुसार कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा […]

भारतसँगको विधुत व्यापार सहज हुने, ४०० केभीको तेस्रो ठुलो हेटौंडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभीको तेस्रो ठुलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका […]

यस्तो छ आर्थिक वर्ष २०८१\०८२ को बजेटमा, (इप्पान)को धारणा

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को लागि अर्थमन्त्री बर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेट, आर्थिक ऐन २०८१ र राजस्व संकलन तथा भन्सार महसुल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ प्रति  इप्पानले आफ्नो धारणा सार्बजनिक गरेको छ  । बजेटमा समावेश भएको प्रसारणलाइनको राइट अफ वे मा पर्ने जग्गाहरुको अलग कित्ता कायम गरी जलविधुत […]

११ बैंकले ब्याजदर घटाउँदा, तीनले बढाए

काठमाडौं । सञ्चालनमा रहेका आधाभन्दा बढी वाणिज्य बैंकले असारका लागि निक्षेपको ब्याजदर घटाएका छन्। ११वटा बैंकले असारका लागि निक्षेपको ब्याजदर घटाएका हुन्। यस्तै तीन वटा बैंकले ब्याजदर बढाएका छन् भने ६ वटाको ब्याजदर स्थिर छ। असारका लागि ब्याजदर घटाउनेमा सिटिजन्स, एभरेष्ट, ग्लोबल आईएमई, कुमारी र लक्ष्मी सनराइन बैंक रहेका छन्। यसैगरी नेपाल एसबीआई, एनआईसी एशिया, […]