गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानमा हावाहुरी सहित पानी पर्ने
काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली हुनेछ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको मौसमपुर्बानुमान महाशाखाले जनाएको छ । ːआज दिउसो देशभर आंशिक […]

