सांग्रिला डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो ११ दशमलव ८० प्रतिशत लाभांश
इक्विटी नेपाल – काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंकको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आ.व ०७३/४ को मुनाफाबाट शेयरधनीलाई दुई दशमलव ५० प्रतिशत बोनस शेयर तथा नौ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले केही समय अघि जारी गरेको ८० प्रतिशत हकप्रद शेयर खरिद गर्ने शेयरधनीले समेत पाउने गरी उक्त […]

