बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
बारा । बारामा यस वर्ष १० हजार मेट्रिकटन दलहन उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए। उत्पादित दलहनको प्रतिक्विन्टल १० हजार रुपैयाँको दरले बिक्रीवितरण भइरहेको र यसवर्ष यहाँका किसानले १० अर्ब ३० […]

