संखुवासभामा बल्ल सुरु भयो गणना
विराटनगर । मतपेटिका संकलनमा ढिलाइ भएका कारण सुरु हुन नसकेको संखुवासभामा मतगणनाका सुरु भएको छ । शनिबार दिउँसो १ बजेदेखि गणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए । जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मत गणनाका सुरु गरिएको छ । जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेकोमा ६३ हजार ६३४ […]

