असार १० गते आउने भयो नाडेप लघुवित्तको आइपिओ

इक्विटी नेपाल – काठमाडौँ : धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार १० गतेदेखि सर्वसाधारणलाई आइपिओ निस्काशन गर्ने भएको छ। सँस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट गत जेष्ठ ३ गते अनुमति पाएको थियो।  बिक्रि […]

कति रुपैयाँमा खुल्यो नेपाल सेवा लघुवित्तको पहिलो कारोबार

इक्विटी नेपाल – काठमाडौँ : गत बैशाख १२ गते देखि १६ गतेसम्म आईपिओ निस्काशन गरी बैशाख २३ गते बांडफांड सम्पन्न गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था शेयरहरुको नेप्सेमा मिति २०७५ जेठ ३१ गते बिहिबारदेखि कारोबार सुरु भएको छ ।  नेप्सेले नेपाल सेवाको पहिलो कारेबारका लागि १०३ रुपैयाँ ९३ पैसादेखि ३११ रुपैयाँ ८१ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ […]

रिलायन्स फाइनान्सको हकप्रद समेतले पाउने गरी लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : रिलाइन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनिलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका निम्ति शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश केहिसमय अघि बिक्री गरिएको ४५ प्रतिशत हकप्रद शेयरपछि कायम भएको चुक्ता पूँजी ७४ करोड ३२ लाख २८ हजार […]

कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : कामना सेवा विकास बैङ्कको मिति २०७५ जेष्ठ ३० गते बुधवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाटआफ्ना शेयरधनिलाई चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँको जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ।  प्रस्तावित लाभांश मध्ये ५ दशमलव ५ प्रतिशत (१३ करोड ४ लाख […]

मेगा बैंकले पुर्वघोषित लाभांश परिमार्जन गरी तोक्यो नयाँ लाभांश दर

इक्विटी नेपाल – काठमाडौँ : टुरिजम् डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी गत बैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको मेगा बैंकले यसअघि प्रस्ताब गरेको लाभाशलाई परिमार्जन गरेको छ। नेप्सेमा आज प्रकाशित सूचना अनुसार मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक दुवैले यस अघि प्रस्ताव गरेका लाभाशलाई खारेज गर्दै गत आर्थिक बर्षको नाफाबाट सम्पूर्ण शेयरधनीलाई १० दशमलव ७५ […]

खुल्यो एनएमबी बैंकको एफपीओको लागि आवेदन

इक्विटी नेपाल – काठमाडौँ : एनएमबी बैंकले जारी गरेको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपीओका लागि आजबाट आवेदन खुल्ला गरिएको छ। बैंकको एफपीओ आजबाट (जेष्ठ ३०, २०७५ ) छिटोमा असार तीन गतेसम्म आवेदन दिईसक्नु पर्ने छ। यदि उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।  बैंकले प्रतिकित्ता […]

पूँजीगत लाभकर गणनाः समाधानकाे वैज्ञानिक उपाय

इक्विटी नेपाल – काठमाडौँ : लगानीकर्ताहरू हकप्रद तथा बाेनस वापतकाे शेयरमा पूँजीगत लाभकरकाे नयाँ गणना विधिबाट मारमा परेकाे निश्चित छ । सरकार एवं यस अन्तगरतकाे निकायले यसलार्इ सतही मात्रै बुझेकाे हाे भने त्याे नेपाली पूँजी बजारकाे लागि निसन्देह घातक हाे । किनकि कुनै पनि बाेनस वा हकप्रद यत्तिकै सजिलै शेयरधनीकाे हातमा परेकाे हुँदैन । यसका […]

व्यक्तिगत लगानीकर्ताको लागि ७.५ प्रतिशत नै अन्तिम कर

लगानीकर्ताहरुको संयुक्त संघर्स समितिको तर्फबाट जारी भएको एक विज्ञप्तिमा राजस्व सचिवलाई उदृत गर्दै हाल कायम भएको ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम भएको बताइएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजस्व सचिव शिशिर ढुंगानाले व्यक्तिगत लगानीकर्ताको हकमा हाल जारी भएको ७.५ प्रतिशत नै अन्तिम कर भएको बताउनु भएको हो […]

ट्रम्प र किम जाेंग इलबीचकाे भेटवार्ताले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा के असर पार्ला ?

इक्विटी नेपाल – काठमाडौँ : अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर काेरियाली राष्ट्रप्रमुख किम जाेंग इलबिच मंगलबार सिंगापुरमा एेतिहासिक भेटवार्ता सम्पन्न भएकाे छ । भेटवार्ताकाे कुरा चलेदेखि नै संसारभरी निकै चासाेका साथ हेरिएकाे याे वार्ताबाट काेरियाली प्रायद्विपमा स्थीरता अाउनुका साथै लामाे समयदेखि चुलिएकाे उत्तर काेरिया र दक्षिण काेरियाकाे बीच एवं अमेरिका र उत्तर काेरियाबीचकाे मतभेद […]

क्रेडिट क्रन्च के हाे ? कसरी हाेला समाधान ?

इक्विटी नेपाल – काठमाडौँ : करिब ३ महिना अगाडि एनअाइसि एशिया बैंकले १२ प्रतिशत ब्याज दिने गरी शुरू गरेकाे धनवर्षा वचत याेजनालार्इ साे समयमा बैंकर्सहरूबीच विवाद भएपछि बन्द गरिएकाे थियाे । नबिल बैंक एवं बैंक अफ काठमाण्डाै लगायतका बैंकहरूले घुमाउराे भाषामा ल्याएकाे यस्तै किसिमका १२ प्रतिशत माथिका अन्य याेजनालार्इ पनि बन्द गरिएकाे थियाे । तर […]