कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा)ले अग्रता लिएको छ । जारी मतगणनाको परिणाम अनुसार कास्कीको निर्वाचन क्षेत्र नं १ मा रास्वपाका खड्कराज पौडेलले १० हजार ३५८ मतसहित अग्रस्थानमा छन् । यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वैनबहादुर क्षेत्री (अधिकारी) पाँच हजार १२० मतसहित दोस्रो र नेपाली […]

