सम्पादकीय: आर्थिक विकासका लागि आ-आफ्नो कर्तब्य पूरा गरौं ।
काठमाडौं । अर्थतन्त्रको समग्र परिसूचकमा आएको सकारात्मक परिवर्तन नै आर्थिक विकास हो । विकसित अर्थतन्त्र देशलाई समृद्ध र सफल बनाउने अपरिहार्य मापदण्ड हो। तर यो तवमात्रै सम्भव हुन्छ जब सरकारले बनाएका योजनाहरू लक्ष्य पूरा गर्न सक्छन् र ती सबै जनताका लागि पारदर्शी हुन्छन्। तर, नेपालमा धेरैजसो योजनाले आफ्नो लक्ष्य हासिल गर्न सकेको देखिदैन । नागरिकको […]

