आज कुन बिदेशी मुद्राको मुल्य कति रहेको छ ?
काठमाडौं । आजको बिदेशी मुद्रा बिनिमयदरमा अमेरिक डलरको खरिद दर १३२.९६ र बिक्रि दर १३३ रुपैया ५६पैसा रहेको छ । आजको युरोपियनयुरोको खरिद दर १४४.३३ बिक्रिदर १४४.९८ रहेको छ । युके पाउण्ड स्टलिङ को खरिद मुल्य १८६.३१ बिक्रि दर १७९.०७ रहेको छ । स्वीस फ्रान्सको खरिद मुल्य १४७.५५ बिकरि दर १४८.२२ रहेको राष्ट्र बैङ्कले जनाएको […]

