सुनको भाउले रच्यो इतिहास, कति छ आजको मुल्य ?

काठमाडौं ।आज सुन चाँदीको मुल्यले इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य  आज २६ सय रुपैयाँले बढेको छ। आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको […]

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पठाईन देशभरका स्थानिय तहलाई परिपत्र

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निजि तथा  सार्वजनीक विद्यालयमा शुल्क तथा छात्रवृत्ति निर्धारण गर्न स्थानीय तहलाई ‘परिपत्र’  जारी गरेकी छन् । मन्त्री श्रेष्ठले ७ सय ५३ स्थानिय तहलाई माध्यमिक तहसम्मको निशुल्क शिक्षा, निजिमा तोकिएको शुल्क र छात्रवृत्ति वितरणको व्यवस्था कार्यान्वयन गर्न भन्दै १० बुंदे परिपत्र जारी गरेकी हुन। जारी परिपत्र संघिय मामिला […]

बहराइन नेपाल बीच खेल हुँदै

काठमाडौं ।फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनैट प्रतियोगिता अन्तर्गत नेपालले आज बहराइनसँग  खेल खेल्दैछ । आजको खेल बहराईनको को घरेलु मैदानमा हुन लागेको हो  फिफा बरियतामा बहराइन ८२ औं स्थानमा  र  नेपाल १ सय ७५ औं स्थानमा रहेका छन् । एन्फाले  नेपाली खेलाडीको हाैसला बढाउन  बहराइनमा रहेका नेपालीलाई निःशुल्क खेल हेर्ने […]

आज माैसम बदली चार प्रदेसमा बर्षा हने सम्भाबना

काठमाडौं ।आज (बिहीबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा, हिमपात हुने तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान पनि कोसी, मधेस र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली तथा  सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली छ। साथै कोसी, मधेस र बागमती प्रदेशका केही […]

बजारमा तरलताअधिक, ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत्र ८ गते बिहिबार देखि बजारबाट ५०  अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ५० अर्ब रकम सकलन गर्न लागेको हो । यो निक्षेप २०८० चैत्र २२ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना […]

ग्लोबल आइएमई बैंकको  नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा  

काठमाडौं ।ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ  । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टरसँगै \बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका […]

अर्थतन्त्रमा सिथिलता आएको छ , निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकार प्रतिवद्ध: अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा राष्ट्रियसभा बैठकमा  सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले सांसदहरुले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने प्रतिवद्धता जनाएका हुन् […]

लघुवित्तमा लगानीकर्ताको आकर्षण, १०० अंकले बढेर ४ हजारको बिन्दूमाथि पुग्यो समुहगत सूचक

काठमाडौं ।आजको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ १६ पैसाको कारोबार भएको छ । जस मध्ये सोनापुर […]

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ । यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा […]

यस्तो छ प्राधिकरणले कम्पनीहरुलाई जारी गरेको १८ बुँदे निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई  एकीकृत निर्देशन जारी गरेको छ  ।  प्राधिकरणले कम्पनिलाइ सोमबार  १८ बुँदे एकीकृत निर्देशन दिएको हो । प्राधिकरणले  जारी  गरेको बीमा कम्पनीहरुलाई प्रादेशिक, शाखा र उपशाखाहरुको भौतिक पुर्वाधार विकास गर्नदेखि उधारो बीमा नगर्नसम्मको निर्देशन दिएको हो । यस्तो छ प्राधिकरणको निर्देशन  १. बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको न्यूनतम […]