महानगर परिसरका सबै अस्पताललाई १५ दिन भित्र आफ्नै औषधि पसल सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाण्डौ महागरपालिकाले महानगरपालिका भित्र संचालन भएका अस्पताललाई १५ दिन भित्र आफ्ने औषधि पसल संचालन गर्न भनेको छ । महानगरपालिकाले नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२, अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र सम्मानित सर्वोच्च अदालतको २०७४।६।२को  आदेशका आधारमा अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था भएको उल्लेख गर्दै आफ्नै […]

नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्तः महासंघका अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको वताएका छन । महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताए । भूतपभावी कानुन, करका दरहरुमा हुृने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजश्व […]

आज घट्यो सुनको मुल्य

काठमाडौं । आज बुधबार सुनचाँदीको मुल्य घटेको छ । हिजो मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा थियो । आज हिजोको मुल्यमा प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा रहेको छ । हिजोको मुल्यमा  आज तेजावी सुनको मुल्यपनि […]

बजेटमा ल्यापटपमा लगाएको अन्त शुल्क पुनर्विचार गर्न क्यान महासंघको आग्रह

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को बजेटमा ल्यापटपमाथि लगाइएको अन्तस्शुल्कबारे पुर्नबिचार गर्न  कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त शुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो । उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटीसहित विभिन्न क्षेत्रमा असर गर्ने […]

युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आब्हान, आइपिओ निश्कासन गर्ने

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा २०८१/०३/०६ गते बिहिबार  ११ :०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लिबजार २९, काठमाण्डौमा बोलाएको छ   । कम्पनीको  साधारणसभामा सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन माथि छलफल गरी निर्णय गर्नेछ, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७९/०८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही […]

सिन्धु बिकास बैंङ्कको संस्थापक शेयर बिक्रिमा, संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने

काठमाडौं । सिन्धु विकास बैंकका संस्थापक शेयर बिक्रिमा आएको छ  । बैङ्कले  संस्थापक शेयर लिन इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ (पैतिस) दिनभित्र संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र वा […]

एलआईसी नेपालको साधारणसभा आब्हान, जेठ ३१ गते बुक क्लोज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २२ औँ वार्षिक साधारणसभा  असार १३ ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११.४५ बजे बोलाएको  छ । सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह […]

चिचिण्डो, घिरौला र हरियो लसुनको मुल्य धेरै बढ्यो

काठमाडौं ।   कालीमाटी फलफुल  तथा तरकारी बजार बिकास समितका अनुसार गोलभेडा ठुलो नेपाली को मुल्य प्रति केजी ५ रुपैयाले घटेको छ हिजो प्रति के जी ५५ रुपैँयामा कारोबार भएको गोलभेडा आज ५० रुपैया प्रति केजीमा कारोबार भइरहेको छ । गोलभेडा सानो टनेल गोलभेडा सानो तराइको  मुल्य पनि आज घटेको छ ।  गोलभेडा ठुलो भारतिय, गोलभेडा […]

नरेन्द्र मोदीलाई बहुमत पुर्याउन गठबन्धनको भर

काठमाडौं ।भारतको लोकसभा निर्बाचनको मतगणना पश्चात  अन्तिम मतपरिणाम आएको छ । मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू गरेको थियो  बुधबार बिहान ५४३ वटै क्षेत्रको मत परिणाम आएको हो  ।यो पटक भाजपा एनडिए र कंग्रेस आई इन्डिया गठबन्धनबाट चुनाब लडेका थिए । यो पटक चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ सय सिट जितेर पुन सरकार चलाउने दाबी […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  कुमारी बैंक लिमिटेडको १६,८३० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।  संस्थापक शेयर खरिद गर्न चाहने बिध्यमान  संस्थापक शेयरधनीले आजको मितिले  ३५ (पैतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी तथा  कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ, टंगालमा आवेदन दिने भनेको छ । संस्थापक शेयरको बिक्री मूल्य […]