प्रधानमन्त्री कार्कीको देशबासीका नाममा सम्बोधनका चार विषय (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गर्दै निर्वाचनलाई सफल बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गरेकी छन्। सोमबार गरेको सम्बोधनमा प्रधानमन्त्री कार्कीले चुनावको सबै तयारी पूरा भएको जनाएकी छन्। अब निर्धक्क भएर मतदानमा सहभागी हुन आगैह गरेकी छन्। ‘अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छ: देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका […]

आर्सनलसँग चेल्सी पराजित, शीर्ष स्थानमा आर्सनलकाे ५ अंकको अग्रता

काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले १० खेलाडीमा सीमित चेल्सीमाथि कठिन २–१ को जित निकाल्दै अंकतालिकाको ५ अंकको अग्रता कायम राखेको छ। आइतबार इमिरेट्स स्टेडियममा भएको खेलका सबै गोल कर्नरबाट भएका थिए। ६६औँ मिनेटमा जुरिएन टिम्बरले हेडमार्फत गरेको गोल निर्णायक बन्यो। आर्सनलले २१ औं मिनेटमा विलियम सालिबाको गोलबाट अग्रता लिएको थियो। तर पहिलो […]

मोलुङ हाइड्रोपावरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आज अर्थात् फागुन १८ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ८ लाख २ हजार ५०० कित्ता शेयरको लइकन अवधि सकिन लागेको हो। सर्वसाधारणमा आईपीओ बाँडफाँड […]

गुडविल फाइनान्सद्वारा ३१औं वार्षिक साधारण सभा आव्हान

काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडले ३१औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी चैत १० गते काठमाण्डौको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुने गरी आव्हान गरेको हो। शेयरधनीहरुलाई भने कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित […]

कामना सेवा विकास बैंकको रिसर्च ग्रान्ट आवेदन म्याद चैत मसान्तसम्म थप

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूका लागि उपलब्ध गराउँदै आएको अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) कार्यक्रमको आवेदन अवधि चैत मसान्तसम्म विस्तार गरेको छ। बैंकका अनुसार विभिन्न विश्वविद्यालय तथा विद्यार्थीहरूको अनुरोधलाई ध्यानमा राख्दै अनुदान आवेदनको समयावधि थप गरिएको हो। यस कार्यक्रममार्फत उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार सुन प्रतितोला रू तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर रू तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदी आइतबार प्रतितोला रू पाँच हजार ९८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला रू […]

अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम

काठमाडौं । फागुन ३० गतेदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ। संस्थालाई निकास दिने र फुटको संघारमा रहेको एनआरएनएको एकता जोगाउने सवालमा अधिकांशको रोजाइमा रोबिन शेरचन परेका छन्। रोबिन नेतृत्वमा आए मात्र संस्थाको एकता जोगिन सक्छ भन्ने आशामा ठुलो संख्यामा अभियन्ता उनलाई समर्थन गर्न एकठाउँमा उभिने […]

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा सम्मुखमा रहेकाले शान्तिपूर्ण वातावरणमा फागु पूर्णिमा (होली) पर्व मनाउन आह्वान गरेका छन्  । फागु पूर्णिमाको अवसरमा आज शुभकामना दिँदै उनले होलीको रङले सम्बन्ध नजिक बनाउनुका साथै तथा निर्वाचनको नतिजाले जनजीवनमा आशा र उमङ्ग ल्याउने विश्वास व्यक्त गरे । “भोलिदेखि निर्वाचनको मौन अवधि पनि सुरु […]

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक विषयवस्तु, विशेषगरी आसन्न निर्वाचनको सन्दर्भलाई केन्द्रमा राखेर राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् । सचिवालयले सम्बोधनको समय भने सार्वजनिक गरेको छैन । सम्बोधनको मिति तय भए पनि समयबारे थप विवरण पछि उपलब्ध गराइने जनाइएको छ […]

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर । मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ ।गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत मुहान संरक्षण तथा आवश्यक संरचना निर्माण गरिएको हो । २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षण, घेराबारा, रिचार्ज पोखरी निर्माण, करिब दुई […]