काठमाडौंमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
काठमाडौं । काठमाडौंमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका पाँच प्रसिद्ध नेल आर्टिस्टहरू-हारु, मियानो, कानाको, माईको र ओकीलाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षेत्रमा नयाँ उत्साह थपेको छ। Pop Up Nepal Pvt. Ltd. द्वारा प्रस्तुत र Pretty Nails तथा The Nail Studio by Sirap द्वारा आयोजित यस सेमिनारको […]

