तोलामा दुई हजारले बढ्यो सुन
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार ५०० रुपैयाँमा बिक्री भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार ५०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो । आज […]

