प्रतिनिधि सभा निर्वाचनका लागि : ८ लाखले उपत्यका छाड्दै
काठमाडौं । फागुन २१ गते हुने आमनिर्वाचनका वेला ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ। एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरूले काठमाडौँ छोड्ने तयारी गरेका छन्। सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ। यस्तै […]

