चीनद्वारा अफगान–पाकिस्तानमा युद्धविरामको आह्वान

बेइजिङ। चीनले अफगानिस्तान र पाकिस्तानबीच जारी हिंसात्मक झडप अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै दुवै पक्षसँग संवाद गरिरहेको जनाएको छ । बेइजिङका अनुसार दुवै देशमा हालको द्वन्द्वले गहिरो चिन्ता उत्पन्न गरेको छ र सकेसम्म चाँडो थप रक्तपात रोक्न आवश्यक छ । पाकिस्तान चीनको नजिकको रणनीतिक साझेदार भए पनि बेइजिङ आफैँलाई अफगानिस्तानको ‘मित्रवत छिमेकी’ मान्दछ । चिनियाँ […]

आईटी उद्यमी विज्ञान श्रेष्ठ “विशिष्ट वाणिज्य सम्मान” बाट सम्मानित

काठमाडौं ।  नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा उल्लेखीय योगदान गर्दै आएका उद्यमी विज्ञान श्रेष्ठ “विशिष्ट वाणिज्य पुरस्कार”बाट सम्मानित भएको छ ।  चौथो बिराट म्यूजिक एण्ड फिल्म अवाड्र्स कार्यक्रममा आईटी उद्यमी श्रेष्ठलाई “विशिष्ट वाणिज्य सम्मान ” प्रदान गरिएको हो । नेपालको डिजिटल अर्थतन्त्र विकास र आईटी निर्यात प्रवद्र्धनमा गरेको उल्लेखनीय योगदानको  कदर स्वरुप उद्योग वाणिज्य तथा […]

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

कालीकोट।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो । निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्रीवितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले […]

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये आधाभन्दा कम, १ हजार ६७० जनाले मात्रै बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार चुनावी खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनमा कमजोर देखिएको हो। निर्वाचनमा भाग लिएका ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र प्रचारप्रसारका लागि […]

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

जेनेभा। मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन । वार्ताको मध्यस्थता गरिरहएका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए, तर कुनै ठोस सहमति सार्वजनिक […]

केजरीवाल भ्रष्टाचार आरोपमुक्त

काठमाडौं । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उनका समर्थकहरूले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् । सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहनुभएका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेको […]

२३ वर्षसम्म वियरिस रहेको जापानको सेयर बजार हाल इतिहासकै उच्च विन्दुमा

काठमाडौं । जापानको सेयर बजार अल टाइम हाई विन्दुमा पुगेको छ । टोकियो स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘निक्के २२५’ इन्डेक्स ५८ हजार ८५० को विन्दुमा कारोबार हुँदैछ । यो क्लोजिङका आधार हालसम्म कै उच्च हो । बिहीबार मार्केट इन्ट्राडे हाई ५९ हजार ३३० सम्म पुगेको थियो । २३ वर्षसम्म वियरिस रहेको त्यहाँको बजार अहिले भने बुलिस […]

उम्मेदवारका परिवारको बैंक खातामा पनि निर्वाचन आयोगको निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवारका परिवारको बैंक खातामा पनि निगरानी सुरु गरेको छ। निर्वाचन खर्च बैंकिङ प्रणालीमार्फत मात्र गर्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक निर्देशन दिइएको थियो। तर, धेरै उम्मेदवारले बैंक बाहिर खर्च गरेकाले आयोगले अब परिवारको खातासम्म निगरानी बढाएको हो। केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक आयुक्त सगुन शमशेर […]

अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन्। शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताएका हुन्। मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ। उनले […]

पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा

काठमाडौं । एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः संचालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिपुगेपछि बन्द रहेको थियो। बिहीबार एक कार्यक्रममाझ मर्मतसंभार पश्चात पुनःसञ्चालनमा ल्याईएको सेन्टरको उद्घाटन गरिएको छ। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका […]