पीपीए खुलाउने तयारीमा सरकार, नयाँ मापदण्ड बनाउन सातदिने उपसमिति गठन

काठमाडौं । लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने प्रक्रिया सरकारले औपचारिक रूपमा अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले पीपीए गर्न आवश्यक नयाँ मापदण्ड तयार पार्न उपसमिति गठन गरेसँगै ऊर्जा उत्पादन क्षेत्रमा देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सञ्चालक […]

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

काठमाडौं । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ । एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् । गत आवमा ४८४ उद्योग […]

गोरखा इतिहास र पहिचानलाई सम्मान गर्दै रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक

काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा ल्याएको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ। विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। […]

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’ पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार गरिएको हो । मस्यौदामा सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९, दूरसञ्चार नीति, २०६०, ब्रोडब्यान्ड नीति, २०७१ र सूचना तथा सञ्चार […]

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

काठमाडौं । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ […]

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । कार्कीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त भएका कार्की यसअघि […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि १३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला […]

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग/व्यवसाय

दमौली । तनहुँ जिल्लाका बजार क्षेत्रमा उद्योग‚ व्यवसाय गर्नेको संख्या बढेको छ । एक वर्षमा तनहुँमा ६७० ओटा नयाँ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ ओटा उद्योग र ३२७ ओटा वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्महरू व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् । गत आवमा […]

IRGDD and Korea Association for AI & ICT Promotion Sign MoU

Kathmandu –  The International Relations & Global Diplomacy Dialogue (IRGDD), Nepal, and the Korea Association for AI & ICT Promotion (KAIT), Republic of Korea, signed a Memorandum of Understanding (MoU) to establish a framework for cooperation in technology, artificial intelligence, information and communication technologies, digital transformation, innovation, and related areas of mutual interest. The MoU […]

४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंकको अगुवाइमा कालीकोट जिल्लामा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी […]