एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

काठमाडौं ।  एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् । चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही दिनमै तोरी र […]

बैंकिङ प्रणालिमा आधिक तरलता ८५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले शुक्रबार ८५ अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १६५  दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

टप एन्ड टी-२० सिरिज : एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

काठमाडौं । नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अष्ट्रेलियाको टप एन्ड टी-२० सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो । खेल आज अपराह्न २:१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल दोस्रोपटक टप एन्ड टी-२० सिरिज खेल्न लागेको हो । गत संस्करणमा […]

रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?

काठमाडौं । रसुवा हाइड्रोपावर लिमिटेड कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चाल समितिले विशेष सधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा कम्पनीको कार्यलय सामाखुशीमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा विशेष प्रस्तावका रुपमा कम्पनिको अधिकृत पुँजी र जारी पुँजी बृद्धि गर्न प्रबन्धपत्रमा संसोधन गर्ने सम्बन्धमा, आयोजनामा […]

डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते

काठमाडौं । डिप्रोक्स नेपालले आफ्नो ३३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले असोज ८ गतेका लागि साधारणसभा बोलाएको हो । कम्पनीको ३३ औँ वार्षिक साधारणसभा स्थाकै केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको प्रतिवेदन उपर छलफल […]

पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पेरुको दक्षिणी भागमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कम्तीमा दुईजना घाइते भएका छन् । घरहरूमा क्षति भएको छ । भूकम्प स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गएको थियो । यसको केन्द्रविन्दु आयाकुचो क्षेत्रको पारिनाकोचास प्रान्तस्थित उपाहुआचोसहरबाट ३८ किलोमिटर उत्तर–पश्चिममा थियो । भूकम्पको गहिराइ ६६.७ किलोमिटर थियो । दक्षिणी पेरुका इका, अरेकिपालगायत […]

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

काठमाडौं । बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगिरलाई राष्ट्रपति चुनेको छ । करिब ३५ वर्षपछि बंगलादेशको २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको हो । सत्तारुढ बीएनपीका तर्फबाट मनोनीत उमेदवार मिर्जा फखरुल २५५ मत प्राप्त गरी राष्ट्रपति निर्वाचित भएका हुन् । उनी सत्तासीन बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका मुख्य विरोधीहरूमध्ये एक हुन् । […]

एनआईएमबी बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख धरौटीमा छाड्न आदेश दिएको हो । अब उनले निर्वाधरुपमा बैंकको कामकारबाही अघि बढाउन […]

मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ । ल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिक डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा रहेको थियो । […]