वासिङटन डीसीस्थित नेपाली दूतावासले भन्यो– गलत विवरण पेस गरी सहुलियत नलिनुस्
काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई गलत सूचना तथा विवरण पेस गरी देशले उपलब्ध गराउने सहुलियत नलिन आग्रह गरेको छ । बिहीबार दूतावासले एक सूचना जारी गर्दै भिसाको दुरुपयोग नगर्न अनुरोध गरेको हो । “विभिन्न उद्देश्यले अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूले अमेरिकामा रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी […]

