यी चार प्रदेशमा आज भारी बर्षा हुने

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको महाशाखाले […]

सहकारी क्षेत्रको प्रभावकारी नियमन हुन्छ -मन्त्री अधिकारी

काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरकमा आयोजित  कार्यक्रममा  मन्त्री अधिकारीले प्रभावकारी नियमनका लागि काम गरिरहेको बताएका हुन् । उनले  सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भएपनि विस्तार सुधार हुँदै जाने […]

विष्णु भण्डारीको शब्द र संगीत रहेको गित ‘तिजको बेलामा’ सार्वजनिक

काठमाडौं ।  मौलिक गीतको रक्षा र बिकासलाई केही टेवा पुर्याउने खालको  तिजको गित “तीजको बेलामा” बजारमा आएको छ ।  बिमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वरमा रहेको गितमा  बिष्णु भण्डारीले लेखन र संगीत गरेका छन् । यो   गीतमा सरोज प्रजा, बिना राउत, बिमला ज्ञवाली, र न्युसागर लामाले अभिनय रहेको छ  ।  तीज गीत बिष्णु भण्डारीको आधिकारिक […]

‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट 

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ । नजिकिँदै गरेको चाडपर्वको उत्सवमय बनाउन यो विशेष छुटको योजना ल्याइएको कम्पनीले जनाएको छ । […]

कोसी प्रदेशसभाले पारित गर्यो निजामती सेवा ऐन संधोधन विधेयक

काठमाडौं । कोसी प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक पारितकोशी प्रदेशसभाले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले सदनमा विधेयक पेश गरेका थिए । सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले […]

कुमारी बैंकका ग्राहकले काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी मा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले, काठमाण्डौ स्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर मा छुट पाउने भएका छन्  कुमारी बैंकका ग्राहकले केयर सेन्टरबाट प्रदान हुने सेवा विशेष छुट दिने दुई पक्षबीचमा सहमति भएको छ  । सम्झौतामा उल्लेख भएअनुसार  काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी […]

ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गरिने सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद […]

६५ करोडले घटेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । सेयर बजार बुधबारको लागि उच्च अंकले घटेको छ । साताको चौथो दिन नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३१ अंकले घटेर ४८८.७१ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार मंगलबारको तुलनामा कारोबार रकम ६५ करोड १४ लाख १७ हजारले घटेको छ । […]

उच्च अंकले घट्यो नेप्से, ६५ करोडले घट्यो कारोबार रकम

काठमाडौं । सेयर बजार बुधबारको लागि उच्च अंकले घटेको छ । साताको चौथो दिन नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३१ अंकले घटेर ४८८.७१ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार मंगलबारको तुलनामा कारोबार रकम ६५ करोड १४ लाख १७ हजारले घटेको छ । […]

सारफीको अध्यक्षमा महाप्रसाद अधिकारी चयन

काठमाडौं । दक्षिण एसिया क्षेत्रिय वित्तीय समावेश पहल (सारफी) को नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सरफीको अध्यक्षमा चयन भएका छन् । २०२४ सेप्टेम्बर २ देखि जारी अमेरिकी मुलुक एल्साल्भाडोरका राजधानी सान्साल्भाडोरमा भएको वित्तीय समावेश गठबन्धन (एएफआइ) विश्वव्यापी नीति फोरमले सारफीको अध्यक्षतमा नेपाल राष्ट्र बैंकमा हस्तान्तरण गरेको […]