वर्तमान सरकारको संवैधिनिक परीक्षण खदालतबाटै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ, संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठह¥याउनै सक्दैन,’ अध्यक्ष […]

विध्वंशको जगमा बनेको सरकार चुनाव गराउने बाटोमा छैन : शंकर पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनाव गराउने बाटोमा नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले अहिलेको सरकार विध्वंशको जगमा बनेको आरोप लगाउँदै चुनाव गराउने बाटोमा नरहेको बताएका हुन् । ‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि […]

चिसोले पञ्चकुण्ड ताल जमेपछि …

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ । ताल जमेर एक ढिक्का भएपछि मानिसले हिँडडुल गर्न सकिने भएको छ ।समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको […]

कर्णाली प्रदेशमा खाद्य बालीले ढाकेको भूमि घट्यो

काठमाडौं । कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको तुलनामा छ दशमलव शून्य आठ प्रतिशतले घटेको हो । समीक्षा वर्षमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौँले ढाकेको क्षेत्रफलमा […]

एनपिएल क्रिकेट : लुम्बिनी माथि कर्णालीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज भएको खेलमा कर्णाली याक्साले पहिलो जित हात पारेको छ । आज भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेट पराजित गर्दै पहिलो जित निकालेको हो । कर्णालीको जितमा मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे । उनको शतक प्रेरित कर्णालीले लुम्बिनीले दिएको १५७ रनको […]

शनिश्चरे तालमा १६ हजार माछाका भुरा हालियो

नवलपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा हालेको छ। विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा हालेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला […]

भैरहवा कार्यालयले लक्ष्यभन्दा १ अर्ब १५ करोड बढी राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन लक्ष्यभन्दा धेरै राजस्व उठाउँदै उल्लेखनीय प्रगति गरेको छ। चार महिने अवधिका लागि ४ अर्ब २३ करोड ६८ लाख १४ हजार रुपैयाँ राजस्व लक्ष्य तोकेको कार्यालयले कात्तिक मसान्तसम्ममा ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ संकलन गर्न सफल भएको हो। […]

जेनजी आन्दोलनबाट मुलुकभर ८० अर्ब बढीको क्षति

काठमाडौं । जेनजी आन्दोलनका कारण मुलुकभर कुल ८० अर्ब रुपैयाँ बढीको बराबरको क्षति भएको सरकारी अध्ययन समितिले जनाएको छ।  आन्दोलनको नाममा भएको विध्वंसको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट, आगजनीलगायतका कारणले गर्दा ८० अर्ब २२ करोडबराबरको क्षति भएको आकलन गरिएको हो । आन्दोलनबाट देशभरका निजी, सार्वजनिक, सरकारी संंघ संस्थाहरूमा उक्त रकमबराबरको क्षति भएको मूल्यांकन […]

सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो

महेन्द्रनगर (कञ्चनपुर) । यहाँको दोधारा–चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार छुटका लागि स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको राससलाई जानकारी दिए । सुक्खा बन्दरगाह […]

आठ लाख ३७ हजार नयाँ मतदाता थपिए

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)  मार्फत तीन लाख ४४ लाख नौ सय […]