त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षार्थीको लागि मौका परिक्षा लिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयमा अध्ययन गरी परिक्षा उतिर्ण हुन नसकेका बिध्यार्थीलाइ मौका परीक्षाको अवसर दिने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी […]

