सामाजिक सुरक्षा कोषमा योगदान रकम ६७ अर्ब १५ करोड बढी
काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकममा वृद्धि भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि योगदान रकममा पनि वृद्धि भएको सामाजिक सुरक्षा कोषले बताएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिक दोस्रो सातासम्म कोषको खातामा योगदान भएकोे रकम ६७ अर्ब १५ करोड २८ लाख रुपैयाँ पुगेको छ । पछिल्लो समय ९ अर्ब ५९ करोड […]

