निर्वाचन आउन १३ दिन बाँकीः मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौं । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहौल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान […]

पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ । […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

बैंकहरुको गैर बैंकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड रुपैयाँ, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुमा गैर बकिङ सम्पत्ती २४.९८ प्रतिशतले बढेको छ। अर्थतन्त्र चलयमान नहुदा बैंकहरुको गैर बैंकिङ सम्पत्ती बढेको देखैन्छ । नेपाल राष्ट्र बकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म १९ वटा वाणिज्य बैंकहरूको कुल गैर बैकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८ अर्ब […]

जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

पोखरा । ए डिभिजन टोली जावलाखेल युथ क्लब‌ २५ औं आहा! रारा पोखरा गोल्डप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जाउलाखेलले उपाधि नजिक पुगेको हो। जावलाखेल १४ वर्षपछि आहा राराको फाइनलमा पुगेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको ५२औँ मिनेटमा भएको आत्मघाती गोल […]

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना आज सकिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा सङ्कलनको काम आज सकिएको छ । उनले भने, “तीनवटै ब्लकमा १३ टोलीले काम गरेको हो ।” उनका अनुसार पहिलो […]

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न

काठमाडौं । ‘रोबोट्रोनिक्स र अटोमेसन क्षेत्रमा नेपालको सम्भावनालाई विश्वस्तरमा जोड्ने उद्देश्यका साथ ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स, रोबर्टिका इन्स्टिच्युट तथा अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेशनल रोबोर्टिक कलेजसंगको सहकार्यमा मैतिदेविस्थित सफ्टवेरिका परिषरमा आयोजित उक्त समिटमा आईटी सम्वन्धी विभिन्न प्रर्दशनीका साथै अन्तरक्रिया आयोजना गरिएको थियो । समिटमा २०० भन्दा बढी विद्यार्थी, […]

बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग

काठमाडौं ।  सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ। एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई र प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा रू १० लाख बराबरको […]

हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी २८ अर्ब २० करोड, नाफा ७ अर्ब रुपैयाँ माथि

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुले ७ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरुले समग्रमा ७ अर्ब ५ करोड ८१ लाख नाफा कमाएका छन् । जसमध्ये १७ वटा कम्पनीले खुद घाटा व्यहोरेका छन् । बाँकी कम्पनी भने नाफामा छन् । यता, रसुवागढी हाइड्रोपावरको घाटा १ अर्ब भन्दा […]

एआई साझा हितका लागि : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली देश वा कम्पनीको सीमित साधन नभई विश्वव्यापी साझा सम्पत्ति बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले एआई प्रविधि खुला, पहुँचयोग्य र समावेशी भए मात्रै यसको वास्तविक लाभ मानव समुदायले पाउने बताए । ग्लोबल एआई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले एआईको ‘लोकतान्त्रिकरण’ अपरिहार्य रहेको उल्लेख […]