मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशतले बढ्यो, खराब कर्जा भने चुनौती

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।  गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म रु. १ खर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंक खुद नाफा १२.४४ प्रतिशतले बढाएर रु. १ अर्ब ५१ करोड पुर्‍याएको छ। अघ्घिलो आवम उकत नाफा १ अर्ब ३५ करोड ३ […]

नेप्सेमा सर्वेत्तम पेन्ट्स शेयर सूचिकृत, कित छ ओपनिङ रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वेत्तम पेन्ट्स लिमिटेड को ३४ लाख कित्त सूचिकृत भएको छ । उकत कम्पनीले सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गरेको ८ लाख ५० हजार कित्ता साधारण सेयर र २५ लाख ५० हजार कित्ता संस्थापक सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको […]

जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले उक्त मोडल सार्वजनिक गरेको हो। ५८.३ किलोवाट–आवर ब्याट्री रहेको जोलियन म्याक्सले एक पटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ। एसयूभीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स […]

लिबियामा द्वन्द्व अन्त्य गरी हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान

काठमाडौं । संयुक्त राष्ट्र सहायता मिसन (युएनएसएमआईएल) ले लिबियाको पश्चिमी सहर जावियामा भएको झडपलाई तत्काल रोक्न र हिंसाका लागि जिम्मेवार व्यक्तिहरूले जवाफदेहीता अपनाउन आह्वान गरेको छ । एक विज्ञप्तिमा मिसनले जावियामा चलिरहेको झडप र सोर्मन सहरमा लडाइँको निन्दा गर्दै सम्बन्धित सबै पक्षहरूलाई शत्रुता अन्त्य गर्न र तनाव बढाउन सक्ने कुनै पनि उत्तेजक कार्यहरूबाट टाढा रहन […]

सूर्यज्योति लाइफको नाफा ३८ करोड नाघ्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आरथिक वर्षसम्म खुद नाफा ८.५५ प्रतिशतले बढेर रु. ३८ करोड २ लाख पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. ३५ करोड २ लाख मात्र थियो। समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क […]

सरकारी सेवा प्रवाहलाई डिजिटल बनाउन नयाँ मार्गदर्शन स्वीकृत

काठमाडौं । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो। यो मार्गदर्शनले विभिन्न सरकारी […]

नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं ।  पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ। कम्पनीले   सुपर अटो इलेक्ट्रिक थ्री-ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको हो। मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक HIPCO ट्रेडिंग प्रा. लि. मार्फत नेपाल प्रवेश गरेको हो। काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका […]

कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् । मन्त्री […]

टोयोटाका हाइलक्स र र्‍याभ फोर सार्वजनिक

काठमाडौं । टोयोटाले नयाँ हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी सार्वजनिक गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख र र्याभ फोरको मूल्य २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । नयाँ हाइलक्समा डिजाइन, प्रविधि र सुविधामा सुधार गरिएको छ । अफरोड तथा व्यावसायिक प्रयोगका लागि लोकप्रिय हाइलक्सलाई नयाँ अवतारमा ल्याइएको हो । र्याभ […]

 रासायनिक मल मागको उच्च, आपूर्ति कम

कैलाली । धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ । यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ । प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल […]