विद्युतीय स्कुटर ब्रान्ड ‘एम्पियर’ अब मलंगवामा

काठमाडौं । भारतको विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक (Ampere Electric) ले मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्चालन सुरु गरेको छ । ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी  द्वारा निर्मित एम्पियरले नेपालभर आफ्नो बजार विस्तार गर्ने अभियान अन्तर्गत मलंगवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले राजश्री चोक, मलंगवा स्थित बी. […]

लगानी बोर्ड सीईओका लागि ८ जना सर्टलिस्टमा , अन्तर्वार्ता विहीबार र शुक्रबार

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जना सर्टलिस्टमा परेका छन् । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले आठ जना उम्मेदवारको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ८ जनाको बिहीबार र शुक्रबार अन्तरवार्ता हुनेछ । यी हुन् सर्टलिस्टमा परेका उम्मेदवार सुमन मान […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौं । मिटरब्याज सम्बन्धमा गठित समिति, र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबिच २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने  भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति, र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबिच  २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने […]

गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन

काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहनुभएको छ। बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन […]

शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाउन मन्त्रिपरिषदमा प्रस्ताव पेश

काठमाडौं ।आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट मार्फत लगाइएको शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय भएको छ ।सो कुराको जानकारी प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत यी जो जानकारी दिएका हुन्।प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाएपछिअर्थमन्त्री स्वर्णिम वाग्लेले यसलाई वैधानिक र कानुनी मार्ग प्रशस्त गर्नआजको मन्त्रिपरिषदमा प्रस्ताव […]

पूर्वअध्यक्ष चन्द्र ढकालको एआई अन्र्तवार्ता झुट्टो, संलग्नलाई कारबाहीको माग

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्याेग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले कृत्रिम बुद्धिमत्ता(एआई) निर्मित भिडियाे बनाएर भ्रम फैलाइएकाेप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले झुटा र भ्रामक प्रचारप्रति सजक रहन आग्रह गरेका छन् । उनले लेखेका छन्,‘कृत्रिम बुद्धिमत्ता  (एआई)  को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री […]

प्रदीप अधिकारी घुस प्रकरण : श्रीमती सुफल केसीको भूमिकाबारे अनुसन्धान गर्न अख्तियारको नेपाली सेनालाई पत्र

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग जोडिएको कथित घुस तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमती तथा नेपाली सेनाकी प्राविधिक सहसेनानी सुफल केसीको भूमिकाबारे थप अनुसन्धान गर्न नेपाली सेना, जंगी अड्डालाई पत्र लेखेको छ । आयोगका अनुसार प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विभिन्न सार्वजनिक पदमा रहँदा ठेक्का […]

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो । बैठकमा ३ प्रतिशत शिक्षा र स्वास्थ्य शुल्क फिर्ता लिने निर्णयसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

नेप्से र कारोबार रकम दुवै घट्यो, २७१२.५४ विन्दुमा पुगेर भयो बन्द

काठमाडौं ।  बुधबार शेयर बजार घटेको छ । बुधबार १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.१० अंकले घटेर ४७०.३१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.७७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५८ अंकले घटेको हो । बुधबार ३४६ वटा कम्पनीको १ करोड १३ लाख ६२ […]

लगानीकर्ता तिलक कोइरालाले सार्वजनिक गरे शेयर बजार सुधार गर्नुपर्ने ३० बुँदे सुझावहरु

काठमाडौं । पूँजीबजार सुधार अभियानका अगुवा तिलक कोइरालाले सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै पूँजीबजार सुधार तथा विस्तारसम्बन्धी ३० बुँदे सुझाव सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सुझावमा उनले कर प्रणालीको पुनरावलोकनदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनःसंरचना, गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा प्रवेश, बुक बिल्डिङ प्रणाली सुधार, एसएमई प्लेटफर्म सञ्चालन र बजार पूर्वाधार […]