ग्रिनप्लाई नेपालको साधारणसभा आह्वान, आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने
काठमाडौं । ग्रिनप्लाइ नेपाल कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २२ गतेका लागि विशेष साधारणसभा बोलाएको हो । कम्पनीको रजिष्ट्रड कार्यालयमा साउन २२ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाइएको कम्पनीले जनाएको छ । विशेष सधारणसभाले जारी पुँजीको २० प्रतिशतले हुन आउने १६ लाख […]

