नाइमा एक्स्पोमा मुख्य आकर्षण मानिएको ‘‘होङ्ची ई एचएचस ९’ अझै आइपुगेन
काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाल भित्रिने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिन अवलोकनकर्ताहरूको सबैभन्दा ठूलो पर्खाइ र चासो बनेको चिनियाँ प्रिमियम ब्रान्ड ‘होङ्ची’ ब्रान्डको ‘होङ्ची ई एचएचस ९’ कारहरू प्रदर्शनी स्थलमा अझै आइपुगेका छैनन्। चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने ‘होङ्ची’ ब्रान्डको ‘होङ्ची ई एचएचस ९’ विद्युतीय […]

