राष्ट्रिय वाणिज्य बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा ४ अर्ब ५५ करोड नाघ्यो
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा कमाएको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा गत वर्षको नाफा ६०.६८ प्रतिशतले बढाएको हो। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार आम्दानीमा […]

