२५० जना नेपालीलाई अमेरिका पुर्याउने दुई युवाविरुद्ध १ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं । २५० जनालाई अवैध तरिकाले अमेरिका पठाएको आरोप लागेका व्यक्तिविरुद्ध करिब एक अर्ब बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । मुद्दा दायर हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ घर भएका अमित बस्नेत छन् । उनीहरूविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो । कलबहादुर यसअघि […]

