टी–२० विश्वकप : नेपालको सान्त्वना जित

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । सान्त्वना जित निकाल्ने क्रममा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपाले १९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४३ […]

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका […]

फास्ट ट्रयाककाे प्रस्थानविन्दु विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् । यसअघि गत […]

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा नेपाल पहिले बलिङ गर्ने भएको छ । मुम्बईस्थित वानखेडे मैदानमा कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् । समूह ‘सी’मा अंकविहिन रहेको नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको […]

सानिमा रिलायन्स लाइफबाट, ५ पटक एमडिआरटी हुँदा तीन पटक सीओटी बन्न सफल रोलमोडल नारायण बहादुर गुरुङ

काठमाडौं । बीमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार मेहनत चाहिन्छ । यही उदाहरण बनेका छन् उत्तरी धादिङ, खनियाबास गाउँपालिकाका नारायण बहादुर गुरुङ । आफ्नो सम्पूर्ण जीवन बीमा क्षेत्रमा समर्पित गर्दै उनि सानिमा रिलायन्सबाट ५ पटक एमडिआरटीको लक्ष्य हासिल गर्दै गर्दा तीन पटक COT बन्न सफल भए।  हाल भक्तपुरको कमलविनायकमा बसोबास गर्दै आएका […]

सीमापार कार्बन भण्डारणमा मलेसिया-जापान सहकार्य

बैङ्कक। जलवायु परिवर्तन नियन्त्रणका उपायहरूमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् । आलोचकहरूले प्रभावकारितामाथि प्रश्न उठाइरहे पनि दुवै देशले यसलाई उत्सर्जन व्यवस्थापनको नयाँ विकल्पका रूपमा प्रस्तुत गरेका छन् । योजनाअनुसार जापानले विद्युत् उत्पादन, तेल प्रशोधन, सिमेन्ट, ढुवानी र इस्पात उद्योग जस्ता आफ्ना औद्योगिक क्षेत्रहरूबाट […]

राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन्। ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकि हुन । यसअघि गत माघ […]

चार वर्षपछि शान्ति प्रयास पुनः सक्रिय

काठमाडौं । रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न लाग्दा मस्को र किएभका प्रतिनिधिमण्डलहरू अमेरिकी पहलमा पुनः वार्ताको टेबलमा फर्किएका छन् । युद्धको चौथो वार्षिकोत्सवभन्दा एक साताअघि जेनेभामा सुरु हुन लागेको यो चरणलाई द्वन्द्वको सम्भावित मोडविन्दुका रूपमा हेरिएको छ । यद्यपि दुवै पक्षका अडान कठोर नै छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो […]

टी- २० विश्वकपको अन्तिम खेल खल्दै नेपाल

काठमाडौं ।  जारी आईसीसी पुरुष टी- २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ। समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ। रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ। सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ […]

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं ।  सङ्घीय राजधानी काठमाडौंकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैङ्क खाता खोलेको विवरण प्राप्त भएको काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन आयोगले […]