अष्ट्रेलियाका विश्वविद्यालयमा बढ्दो ‘मनोसामाजिक’ जोखिम : अध्ययन

क्यानबेरा। अष्ट्रेलियाको उच्च शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य र ‘मनोसामाजिक’ सुरक्षामा गम्भीर समस्या देखिएको एक नयाँ प्रतिवेदनले जनाएको छ । एडेलेड विश्वविद्यालयले सार्वजनिक गरेको उक्त अध्ययनले सुरक्षा प्रणालीको कमजोरीका कारण उच्च र अत्यन्त उच्च स्तरको मनोसामाजिक जोखिम बढिरहेको उल्लेख गरेको छ । अष्ट्रेलियन अनुसन्धान परिषद्को आर्थिक सहयोगमा गरिएको विश्वविद्यालय कर्मचारी कल्याणसम्बन्धी राष्ट्रिय सर्वेक्षणअनुसार कमजोर […]

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताएका छन् । शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र जिल्ला समन्वय समिति महासङ्घ, नेपालका पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा उनले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म […]

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घले १५ औँ विश्व रेडियो दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम […]

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसिसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धन गर्नु सकारात्मक भएको बताएका छन् । एनसिसी युथ एक्सचेन्ज प्रोग्रामअन्तर्गतका सहभागीका लागि राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेको हो । “ यसले […]

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

काठमाडौं । अमेरिकाले दोस्रो विमानवाहक पोत समूह मध्यपूर्वतर्फ पठाएको छ, जसमा सबैभन्दा ठूलो विमानवाहक पोत ‘गेराल्ड आर. फोर्ड’ र त्यसका सहयोगी युद्धपोतहरू समावेश छन् । उक्त कदम अमेरिका र इरानबीच बढ्दो तनावको बीचमा आएको हो, जहाँ इरानको परमाणु कार्यक्रमलाई लिएर पश्चिमी राष्ट्रहरूसँगको कूटनीतिक वार्ता अपेक्षित नतिजा निकाल्न असफल भएको छ । पहिले नै क्षेत्रमै रहेको […]

राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं ।  राष्ट्रियसभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उक्त प्रतिवेदन पेस गरेका छन् । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरसम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ […]

ह्युन्डाई नेपालद्वारा फिफा विश्वकप २०२६™ टेस्ट ड्राइभ अभियानको सुरुवात

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले फिफा विश्वकप २०२६™ सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा “ह्युन्डाई x फिफा विश्वकप २०२६™ टेस्ट ड्राइभ अभियान” सुरु गरेको छ। यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ। नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शो–रूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा […]

निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासनको आग्रह

रसुवा । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गरेको छ ।  निर्वाचनका सन्दर्भमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास भएकाले यसलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउन सञ्चारकर्मीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताए । उनले पत्रकारिता क्षेत्रलाई समाजको ‘चौथो अङ्ग’का रूपमा उल्लेख […]

जीवन बिमा कम्पनीहरुले ६ महिनामा कमाए ३ अर्ब ३२ करोड नाफा, बिमा शुल्क संकलन कति ?

काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुससम्म ३ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४.८० प्रतिशत कम हो । गत वर्षको पुसमा कम्पनीहरुले समग्रमा ३ अर्ब ४८ करोड नाफा आर्जन गरेका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ इस्योरेन्स रहेको छ । यसले ३९ […]

अध्यागमन ऐन संशोधन र भिसा प्रणाली डिजिटलाइजेसनमा गृहमन्त्रीको जोड

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमनसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरी समयानुकूल ऐन जारी गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिबाट पेस भएको अध्यागमन ऐन, २०४९ तथा त्यसअन्तर्गत बनेका विधायनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै मन्त्रालयबाट भइरहेका कामकारबाहीबारे जानकारी दिएका हुन् । उनले अध्यागमन […]