जापनिज कम्पनी होन्डाले सबैभन्दा धेरै सवारी साधान अमेरिका र भारतीय बजारमा बेच्यो, नाफा दोब्बरले बढ्यो
काठमाडौं । जापनिज कम्पनी होन्डाले चालु आर्थिक वर्षको अप्रिल–जुन (पहिलो त्रैमासिक) अवधिमा ४५६.९ अर्ब येन (करिब २.९ अर्ब अमेरिकी डलर) खुद नाफा कमाएको जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको १९६.६ अर्ब येनको तुलनामा झण्डै दोब्बर हो। बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीको त्रैमासिक बिक्री १३.५ प्रतिशतले बढेर ६.०६ ट्रिलियन येन (करिब ३८ अर्ब अमेरिकी […]

