नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ । विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको आज बैठकमा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि योजना परिषद्को पूर्ण बैठकमार्फत विश्वविद्यालयसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको हो । बैठकमा विश्वविद्यालयका उपकुलपति […]

पाँच वर्षमा प्राप्त १ लाख २४ हजार गुनासामध्ये ५६ प्रतिशत गत आर्थिक वर्षमै दर्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’लाई व्यापक स्तरोन्नति गर्दै ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणाली’ का रूपमा विस्तार गर्ने तयारी गरेको छ। नयाँ प्रणाली लागू भएपछि नागरिकले एउटै डिजिटल प्लेटफर्मबाट गुनासो दर्ता, सम्बन्धित निकायमा पठाउने, प्रगति हेर्ने र समाधानको जानकारी प्राप्त गर्न सक्नेछन्। हेलो सरकार शाखाका उपसचिव कृष्ण […]

लुम्बिनी विकास बैंकको खुद नाफा २५२.९६ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको २४ करोड १२ लाख रुपैयाँबाट २५२.९६ प्रतिशतले बढेर गत आर्थिक वर्षमा ८५ करोड १० लाख रुपैयाँ पुगेको छ। बैंकले असार मसान्तसम्म १ अर्ब ९९ […]

सिद्धार्थ व्यवस्थित लगानी योजनाले वितरण गर्‍यो लाभांश, इकाईधनीको खातामा ३ प्रतिशत नगद जम्मा

काठमाडौं ।  आर्थिक वर्ष २ ०८२/८३ को लाभांश सबैभन्दा पहिला सिद्धार्थ व्यवस्थित लगानी योजनाले वितरण गरेको छ । साउन ८ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । साउन ८ गतेसम्म कायम इकाईधनीहरुका लागि मात्र साउन […]

खाना पकाउने एलपी ग्यासको समस्या भए मन्त्रालयमा सम्पर्क गर्न सक्ने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको समस्या समाधान गर्नका लागि अग्रसरता देखाएको छ । खाना पकाउने एलपी ग्यास प्राप्त गर्न नसेकेममा कालोबजारी तथा आपूर्तिसम्बन्धी कुनै समस्या देखेमा मन्त्रालयले सार्वजनिक गरेको मोबाइल नम्बरमा सम्र्पक गर्न सकिने छ । मन्त्रालयले ग्यासको सबै प्रकारको समस्याको लागि मोबाइल नम्बर ९८५१११६७७३ सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको छ […]

सहकारी र सरकारी प्रयासमा बिउ प्रशोधन उद्योग सञ्चालन, मुख्यमन्त्री शाहद्वारा उद्घाटन

काठमाडौं ।कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले बिउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा ल्याएको छ । बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लम्कीचुहा नगरपालिका वडा नं. ४ मा नवनिर्मित उद्योगको भवन एक विशेष समारोहका बिच औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सहकारीमार्फत किसानहरूलाई बिउ उत्पादनमा प्रोत्साहन […]

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी थापा विमानस्थलबाट पक्राउ

काठमाडौं । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैङ्किङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पाल काभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट आज पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान र […]

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

काठमाडौं । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् । गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा […]

कर्मचारीहरूको नयाँ तलबमान लागू, मुख्य सचिवले मासिक ९० हजार ५९४ तलब बुझदा अन्यले कति पाउने छन् ? विस्तृतमा

काठमाडौं । नेपाल सरकारले संवत् २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारीसहित विभिन्न सरकारी सेवाका कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता लागू गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको हो। यसबारे सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई […]

ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार ‘मरिन वन’ सैन्य हेलिकप्टर वासिङ्टनमाथिको उडानका क्रममा एउटा व्यावसायिक यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको हुन सक्ने घटनाको अमेरिकी अधिकारीहरूले छानबिन सुरु गरेका छन् । यद्यपि ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प कुनै पनि बेला जोखिममा नरहेको स्पष्ट पारेको छ । न्युयोर्क टाइम्सले घटनाबारे जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै मङ्गलबार […]